एशियाड : एथ्लेटिक्समा कुमालको राष्ट्रिय कीर्तिमान
सोमबार, भदौ ११, २०७५खेलपाटी संवाददाता

काठमाडौं । एथ्लेटिक्समा नेपालमा सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
इन्डोनेसियामा जारी एशियाडमा कुमालले ८ सय मिटर स्पर्धामा कीर्तिमान कायम गरे ।
उनले निर्धारित दुरी १ मिनेट ५० दशमलव २५ सकेन्डमा पुरा गरे ।
यसअघि यस स्पर्धामा १ मिनेट ५० दशमलव ६० सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


