कोरोनाबारे सचेतना फैल्याउन दौड
बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम 'बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस' दिइएको थियो ।
बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम 'बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस' दिइएको थियो ।
३८ वर्षीय केन्याली धावक विल्सनले सन् २०१८ अप्रिल देखि २०१९ को मेसम्म एन्टी डोपिङको नियम तोडेको आरोप विश्व एथ्लेटिक्सले लगाएको छ।
प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परिक्षण नगरेपछि नासेरलाई अस्थायी निलम्बन गरिएको हो ।
युके एथ्लेटिक्सले मंगलबार जुलाईमा तय भएको प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
सन् १९८४ मा लस एन्जल्समा भएको ओलम्पिकमा उनी पाँचौ भएकी थिईन् । यस्तै सन् १९८८ मा सोलमा भएको स्पर्धामा उनी सातौ भएकी थिईन् ।
इन्टरनेशनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेशन (आइएएएफ) ले रुसका कम्तिमा १० खेलाडीले टोकियो ओलम्पिक खेल्ने जनाएको छ ।
तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन् ।
दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ गोपीचन्द्र च्याम्पियन बनेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जितेका सन्तोषी र गोपीले बीर गणेशमान सिंह रोड रेसमा सहभागीता जनाउने पक्का भएको हो ।
नेपालका लागि टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सको मुख्य प्रायोजनमा हुने म्याराथन भोली (शनिबार) हुन लागेको हो ।
पुल्चोकस्थिति हरिहर भवनस्थित ईन्जिनियस भवनबाट ५ किलोमिटर दौड शुरु भई, नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्त्य हुने युथ एण्ड स्पोर्टस कमिटीका अध्यक्ष ई.प्रदिप कुमार खत्रीले बताए ।
आयोजक रन क्लब नेपाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहिबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन २४ गते हुने जनाएको छ ।