गोपी टाेकियाे ओलम्पिकमा छनोट
गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन् ।
गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन् ।
उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिए ।
एभरेस्ट म्याराथनको आयोजक समितिले सोमबार स्वर्गीय राजदुत मोरिसको सम्झनामा 'रिचर्ड मोरिस सम्मान' को घोषणा गर्दै एक खेलाडीलाई पुरस्कृत गरिने जनाएको छ ।
विश्व एथलेटिक्सको इन्टिग्रिटी युनिटले प्रतिबन्धित औषधि प्रयोग (एन्टी-डोपिङ) उलंघनको आरोपमा कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लगाईएको हो ।
विश्व एथ्लेटिक्स डिसिप्लिनरी ट्रिबुनलले नासेरमाथि लागेको डोपिङ उलंघनको आरोप खारेज गरेको हो ।
स्पेनको भ्यालेन्सियामा बुधबार आयोजित 'वर्ल्ड रेकर्ड डे' मा जोसुवाले कीर्तिमान बनाएका हुन् ।
डिरेले सन् २००८ मा ओस्त्रावा गोल्डन स्पाइक मिटिङ्गमा सो रेकर्ड बनाएकी थिईन् ।
फ्रान्सको मोनाको शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
फ्रान्सको मोनाकोमा आयोजना हुने डाइमन्ड लिग अघि गरिएको परीक्षणमा किप्रुटोलाई कोरोना पोजेटिभ देखिएको हो ।
प्रतिबन्धित औषधि प्रयोग (एन्टी- डोपिङ) को नियम उलंघन गरेपछि मनान्गोईलाई निलम्बन गरिएको हो ।
प्रतिबन्धित औषधि प्रयोग ( एन्टी डोपिङ) परिक्षण नगरेपछि धाविका स्टिभन्सलाई १८ महिनाको प्रतिबन्ध लागेको हो ।