गोपी र सन्तोषीलाई उपाधि
दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।
दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।
आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटिले भोलि (शनिबार) हुने दौडमा भारत र सिंगापुर सहित नेपालका ४ समय बढी धावकले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।
सन्तोषीले तीन हजार मिटरमा ९ मिनेट ४९.०९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी थिइन् ।
उनी करिब १५ वर्ष खेलकुद बाहिर रहे । तर, स्प्रिन्ट विधामा सात पटक राष्ट्रिय च्याम्पियन बनेका उनले दौड प्रतिको माया भने मार्न सकेनन् ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले पटक पटक तोकेता गर्दा समेत एथ्लेटिक्स संघले ओलम्पिकका लागि नाम पठाउन सकेन ।
काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजनामा हुने एथलेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट र जुनियरतर्फ ३ इभेन्ट समावेश गरिएको छ ।
चेपकोचले इथोपियाकी सिफान हसनको कीर्तिमान भङ्ग गरेकी हुन् ।
आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ७ गते शनिबार हुने जनाएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा शनिबार भएको दौडमा सुमन पुरुषतर्फ र हुमी महिलातर्फ च्याम्पियन बनेकी हुन् ।
प्रतिबन्धित औषधि प्रयोग (एन्टी डोपिङ) नियम उलंघन कारण ओलम्पिकका रजतधारी मान्योङ्गा अस्थायी निलम्बनमा परेका हुन् ।
नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ १० गते सञ्चालन हुन लागेको हो ।
उनले ५८ मिनेट भन्दा कम समयमा दौड पुरा गर्दै विश्व कीर्तिमान कायम गरेका हुन् ।