आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्तोषी र चन्द उत्कृष्ट खेलाडी

शनिबार, २९ फाल्गुण २०७७खेलपाटी संवाददाता
सन्तोषी र चन्द उत्कृष्ट खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । सन्तोषी श्रेष्ठ र चन्द बहादुर पुनमगर गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

दशरथ रंगशालमा शनिबार भएको मिटमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ चन्द उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

सन्तोषीले तीन हजार मिटरमा ९ मिनेट ४९.०९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी थिइन् । उनले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जितेकी हुन । पछाईले १० मिनेट ४१.९ सेकेण्डमा दुरी पार गर्दै रजत र काठमाडौंकी बन्दना राईले १२ मिनेट २२.५ सेकेण्डसाथ कास्य जितिन् ।

सय मिटरमा स्वर्ण जितेका चन्दले आशिष चौधरीलाई पछि पार्दै स्वर्ण जितेका हुन । उनले १०.८० सेकेण्डमा दुरी पार गरेका हुन । त्यस्तै रजत जितेका चौधरीले १०.८५ सेकेण्ड खर्चदाँ कास्य जितेका जीवन चौधरीले १०.९९ सेकेण्ड खर्चे ।

No description available.

चार सय मिटर पुरुषमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । उनले ४९.१ सेकेण्डमा दुरी पार्दै स्वर्ण जितेका हुन । त्यस्तै एपीएफका शिवराज पार्कीले ५१.६० सेकेण्डमा रजत जित्दा आर्मीका पकाश दनुवारले ५१.९८ सेकेण्डमा कास्य जिते ।

यसै विधाको महिलातर्फ भगवती कुमारी चौधरीले १ मिनेट ०४.१ सेकेण्डका साथ स्वर्ण जित्दा सिमा चौधरीले १ मिनेट ०७.८ सेकेण्डमा रजत जितिन । ललितपुरकी काजल बिष्टले एक मिनेट १०.३ सेकेण्डका साथ कास्य जितिन् ।

पुरुषतर्फको तीन हजार मिटरमा ९ मिनेट १०.६ सेकेण्डमा दुरी पुरा गर्दै टंक कार्कीले स्वर्ण जिते । त्यस्तै ९ मिनेट १६ सेकेण्डमा शिव बहादुर राइमाझीले रजत र ९ मिनेट ३२.७ सेकेण्डमा दुरी पुरा गर्दै सन्तोष नाथ योगीले कास्य जिते ।

महिलातर्फ सय मिटरमा आर्मीकी सरस्वाती चौधरीले स्वर्ण जितिन् । उनले १२.४० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी हुन । त्यस्तै एपीएफकी शिला चौधरीले १४.०९ सेकेण्डमा रजत र आर्मीकी स्वस्तिका चौधरीले १५.०९ सेकेण्डमा कास्य जितिन् ।

पुरुषको आठ सय मिटरमा आर्मीका मुकेश पलले एक मिनेट ५९.५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जित्दा सुनिल सुनारले २ मिनेटमा दुरी पार गर्दै रजत जिते । पर्साका पिन्स कुरमार मुखियाले २ मिनेट ५ सेकेण्डमा कास्य जिते ।

No description available.

दुई समय मिटर महिलातर्फ आर्मीकी जयरानी थारुले ३६.०७ सेकेण्डमा स्वर्ण जितिन् । चितवनकी रेश्मा सुवेदीले २७.१४ सेकेण्डमा रजत र आर्मीकी कृष्णा कुमारी चौधरीले २७.४० सेकेण्डमा दुरी पार गर्दै कास्य जितिन् ।

यसै विधाको पुरुषतफै एपीएफका निर पताप महतोले २२.७४ सेकेण्डका साथ स्वर्ण जिते । त्यस्तै पर्साका अरुण महतो थारीले २३.५४ सेकेण्डमा रजत र आर्मीका चेतनारायणा थानेतले २३.७७ सेकेण्डका साथ कास्य जिते ।

No description available.

जुनियरतर्फ भने रेश्मा सुवेदी र शाहन चन्द शाले उत्कृष्ट भए । जुनियरतर्फ सय मिटर पुरुषमा सोहन चन्दा शाह पहिलो, सलिम देवान दोसो र आदेश कुमार यादव तेसो भने । यसै विधाको महिलातर्फ रेश्मा सुवेदी पहिलो, लुझाला अमात्य दोसो र सिमा चौधरी तेसो भए ।

जुनियर चार सय मिटर पुरुषमा विनय आचार्य पहिलो, चित्र बस्नेत दोसो र महेन्द बढाल तेसो भए । महिलातर्फ अरुणा रिजाल पहिलो, रोजिना दुलाल दोसो र श्रेस्का सिल्पकार तेसो भए ।
जुनियरकै आठ सय मिटर महिलामा सिमा चौधरी पहिलो, सरस्वाती बोहरा दोसो, उर्जा मधिकर्मी तेसो बने । पुरुषमा युनिस आलेमगर पहिलो, उदय लिम्बु दोसो र अतुल गडिया तेसो भए ।

No description available.

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्ने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का