सन्तोषीलाई कखराको सम्मान
नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो ।
नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो ।
नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा नेपाल एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ १४ गते शनिबार आयोजना हुने भएको हो ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न दौडको छात्रतर्फ व्यवस्थापन संकायमा सन्जोक घर्तीले प्रथम स्थान प्राप्त गरे भने विवेक तिलिजाले दास्रो र आकाश थापाले तेस्रो स्थान हासिल गरे ।
हाफ म्याराथनसहित विभिन्न ७ विधामा दौड हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जानकारी गराए ।
म्याराथन धावक एलिस जेप्केमबोई किमुताई र जोनस्टोन किबेट माइयोलाई ३ वर्षको प्रतिबन्ध लागेको छ ।
संस्कृति इन्टरनेसनल स्कुलले स्वर्णधारी सन्तोषीलाई नगद १ लाख १ हजारसहित 'संस्कृति स्पोर्टस सम्मान' बाट सम्मानित गरेको हो ।
ढाकामा बुधबार १५ सय मिटर दौडमा ४ मिनेट ३०.१५ सेकेण्डको समय निकाल्दै विश्वरामले रजत पदक जितेका हुन् ।
ढाकामा मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने पाँचौं संस्करणको प्रतियोगितामा सहभागीता जनाउन नेपालको एथलेटिक्स टिम बंगलादेश प्रस्थान गरको हो ।
प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
सर्वाधिक ३९ स्वर्ण पदक रहेको एथलेटिक्समा १९ स्वर्ण जित्दै आर्मी टिम च्याम्पियन बनेको हो ।
सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।