शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

म्याराथन

Bhat Bhateni Supermarket Ad
दोस्रो चरणको पोखरा म्याराथन चैत १२ मा

दोस्रो चरणको पोखरा म्याराथन चैत १२ मा

धावकहरुले चैत ८ गते सम्म नाम दर्ता गर्न सक्ने मञ्चले जनाएको छ । 

By नारायण क्षेत्रीआइतबार, फागुन २९, २०७८
Read more →
कृष्ण र सन्तोषीलाई उपाधि

कृष्ण र सन्तोषीलाई उपाधि

शनिबार आयोजित म्याराथनमा निर्धारित दुरी २ घण्टा १९ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १४, २०७८
Read more →
किसुनजी स्मृति म्याराथन चैत्रमा

किसुनजी स्मृति म्याराथन चैत्रमा

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ९, २०७८
Read more →
केन्याका स्टेफेन र राजपुरालाई उपाधि

केन्याका स्टेफेन र राजपुरालाई उपाधि

पोखरा रंगशालामा शनिबार निर्धारित दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै स्टेफेनले उपाधि जितेका हुन् ।

By नारायण क्षेत्रीशनिबार, फागुन ७, २०७८
Read more →
राजपुरालाई हाफ म्याराथनको उपाधि

राजपुरालाई हाफ म्याराथनको उपाधि

पोखरा रंगशालामा शनिबार बिहान उपाधि जित्ने क्रममा राजपुराले निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पूरा गरिन् ।

By नारायण क्षेत्रीशनिबार, फागुन ७, २०७८
Read more →
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने खुल्ला म्याराथन अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

By नारायण क्षेत्रीशुक्रबार, फागुन ६, २०७८
Read more →
पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार

आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ७ गते १६ औं संस्करणको खुल्ला म्याराथन प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो।

By नारायण क्षेत्रीबिहिबार, फागुन ५, २०७८
Read more →
पोखरा म्याराथनको विजेताले युकेको म्याराथन दौडने

पोखरा म्याराथनको विजेताले युकेको म्याराथन दौडने

दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २२, २०७८
Read more →
प्रधानसेनापति खुल्ला म्याराथन फागुन १४ मा 

प्रधानसेनापति खुल्ला म्याराथन फागुन १४ मा 

फुल म्याराथन जित्ने धावकले नगद ३ लाख प्राप्त गर्नेछन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २०, २०७८
Read more →
पोखरा म्याराथन दुई चरणमा

पोखरा म्याराथन दुई चरणमा

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिता कोरोनाको जोखिमलाई मध्यनजर गर्दै दुई चरणमा आयोजना गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

By खेलपाटी संवाददाताबुधबार, माघ १९, २०७८
Read more →
बंगबंधु म्याराथनमा पुष्पालाई कास्य

बंगबंधु म्याराथनमा पुष्पालाई कास्य

बंगलादेशको ढाकामा सोमबार महिलातर्फ निर्धारित दुरी  २ घण्टा ५७ मिनेट ३५ सकेन्डमा पूरा गर्दै पुष्पाले कास्य पदक जितेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, पुष २६, २०७८
Read more →
किरणसहित तीन खेलाडीले बंगबंधु म्याराथन दौडने

किरणसहित तीन खेलाडीले बंगबंधु म्याराथन दौडने

४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २२, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 10 of 19Next