एन्फा अध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा
फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेलले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेलले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एन्फाको आसन्न असार ६ गतेको निर्वाचनका लागि कर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले फुटबललाई घर चलाउने माध्यम नबनाउन निर्देशन दिएका हुन् ।
एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाको प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित नभएपनि घलेले शुभकामना सन्देश पठाएका थिए ।
एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
शुक्रबार एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार समितिले बुझाएको सुझाबसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
एन्फाले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको थियो ।
एन्फाको आसन्न असार ६ गतेको निर्वाचनका लागि नेम्वाङ्गले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेम्बाङले नेपाली फुटबल अगाडी बढाउन आफुले उम्मेदवारीको घोषणा गरेको बताए ।
एन्फाको उपाध्यक्ष समेत रहेका नेम्बाङले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।