एन्फा अध्यक्षमा उम्मेदवारी दिने पंकजको घोषणा
एन्फाको उपाध्यक्ष समेत रहेका नेम्बाङले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
एन्फाको उपाध्यक्ष समेत रहेका नेम्बाङले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
चीनमा आयोजना हुने २१ औं संस्करणको प्रतियोगिता स्थगित भएपनि नेपालले एसियन गेम्सको तयारी नरोक्ने भएको हो ।
राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले एफसी कप छनोटको बन्द प्रशिक्षण छाडेर बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो।
क्लबको कार्यसमिति बैठकबारे जानकारी दिदै महासचिव तेन्जिङ गुरुङले अध्यक्ष मुखिया गुरुङ्गले दिएको राजीनामा स्विकृत गर्दै घलेलाई नयाँ नेतृत्वमा चयन गरिएको बताए ।
फ्रान्समा भएको महासंघको साधारण सभाले कार्कीलाई सदस्यमा निर्वाचित गरेको बताइएको छ ।
वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनमा उम्मेदवारी दिने भएका हुन् ।
स्थानिय तहको निर्वाचनमा महर्जन नेपाली कांग्रेसबाट काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिकामा मेयरमा निर्वाचित भएको नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाएका छन् ।
फिफाले प्रतिबन्धमा रहेको कारण थापालाई फुटबल गतिविधिमा सामेल नहुन चेतावनीसहितको पत्र काटेको एन्फाले जनाएको छ ।
नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठित तीन सदस्सीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको हो।
गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको प्रतियोगिता तयारी अभावका कारण सर्ने निश्चित भएको हो ।
माओवादी केन्द्रका नेता अथक बाँके निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा सांसद छन् ।
फिफाको प्रतिबन्धमा रहेका थापाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।