एनएनआईपीए स्पोर्टस अवार्ड चैतमा
एनएनआईपीएले बुधबार एक विज्ञप्ति निकाल्दै अवार्ड चैत १७ गते काठमाडौंमा आयोजना हुने जनाएको छ ।
एनएनआईपीएले बुधबार एक विज्ञप्ति निकाल्दै अवार्ड चैत १७ गते काठमाडौंमा आयोजना हुने जनाएको छ ।
नेतृत्वले पेलेरै कार्यसमिति बैठक सञ्चालन गर्न खोजेको आरोप लगाउँदै बहुमत कार्यसमिति सदस्यद्धारा बैठक बाहिस्कार गरेका हुन् ।
काठमाडौंमा बुधबार भएको एन्फा कार्यसमिति बैठकमै पुगेर बी डिभिजनका क्लबहरुले निर्धारित मितिमै लिग आयोजनाका लागि दबाब दिएका हुन् ।
बिहान ८ बजे बोलाईएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला गरि सुरु भएको थियो ।
राखेपले युवराज लामाको अध्यक्षमा महासंघको पुनर्गठन गर्दै तीन महिनाभित्र निर्वाचन गर्न समयसिमा दिएको थियो ।
ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै मंगलबार प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
क्लबका अध्यक्ष कपिल राना मगर र लिनिङ नेपालका प्रमुख राजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
पछिल्लो समय विवादमा रहेका अध्यक्ष निकले सोमबार राजीनामा दिएका हुन् ।
कर्णालीका जुम्ला र सुर्खेत दुई जिल्लामा विभिन्न विद्यालयका विधार्थीहरुको बीचमा स्कुल टु कार्यक्रम आयोजना भएको थियो । जुम्लामा फागुन १२ गते कार्यक्रम भएको थियो ।
सुर्खेतको विरेन्द्रनगरमा दुई दिन बसेको क्यानको वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको हो ।