‘एन्फा डे’ आज – औपचारिक कार्यक्रम नहुने
कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै एन्फाले सोमबार कुनै औपचारिक कार्यक्रम नगर्ने भएको हो ।
कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै एन्फाले सोमबार कुनै औपचारिक कार्यक्रम नगर्ने भएको हो ।
प्रारम्भिक रुपमा उपचार खर्च वापत २५ हजार रुपैयाँ दिएको एन्फाले समिक्षाको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय लिएको हो ।
समिक्षाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भईरहेको छ । उनको आँखाको सल्यक्रियाको तयारी भएको छ ।
मञ्चले भोम्जनको बार्षिक पुण्यतिथिमा समन्वय शाखा हेटौडासंग सहकार्य गरेर भोम्जनको जन्मस्थान हेटौंडामा रहेको बृद्धाश्रममा भोजन कार्यक्रम आयोजना गरेको हो ।
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
संघले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाको कारण लकडाउन भएपछि दैनिक गुजारा गर्न समस्या भएका खेलाडी र क्याडीलाई सहयोग गर्ने जनाएको छ ।
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
भिडियो च्याटबाट बुधबार बसेको एन्फा पदाधिकारीको बैठकले राहत तथा सहयोग समन्यव समिति गठन गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण एन्फाले वार्षिक रुपमा मनाउँदै आएको ‘एन्फा दिवस’ यस वर्ष नमनाउने भएको हो ।
क्लबका अध्यक्ष एवम् अखिल नेपाल फूटवल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली तथा क्लबका उपाध्यक्ष एवम् एन्फाको सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष उत्तम भण्डारीले प्रहरी निरीक्षक वाइवालाई क्लबको तर्फबाट संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मान गरे ।
लकडाउनको कारण नेपाली खेलकुद पूर्ण रुपमा ठप्प बनेको छ । खेलाडीहरु घरमै बसिरहेका छन् भने उनीहरुको प्रशिक्षण तथा अभ्यास पूर्ण रुपमा ठप्प भएको छ ।
खेल सामाग्रीको रुपमा एडिडाससंग काम गर्दै आएको वाटफोर्डले नयाँ सिजन खेल सामाग्री कम्पनी परिवर्तन गर्ने तयारी गरेको हो ।