बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

बुटवलको फुटबल एकेडेमी 'आईसोलेसन' वार्ड बनाईने

मंगलबार, ०६ जेठ २०७७खेलपाटी संवाददाता
बुटवलको फुटबल एकेडेमी 'आईसोलेसन' वार्ड बनाईने

एन्फा एकेडेमीलाई आईसोलेसन वार्ड बनाउने सहमतीपछि जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसी सहित स्थानीय प्रशासनका कर्मचारी । फोटो : मनोज थापा / खेलपाटी

Loading ad...
mustang rice ad

बुटवल । रुपन्देही जिल्ला फुटबल संघले बुटवलको एन्फा टेक्निकल सेन्टरलाई कोरोनाबाट संक्रमितको उपचार गर्ने आईसोलेसन वार्ड बनाउन दिने भएको छ ।

प्रदेश सरकारको अनुरोधलाई स्विकार गर्दै जिल्ला फुटबल संघले बुटवलको एन्फा एकेडेमीलाई आईसोलेसन वार्ड बनाउन दिने भएको हो ।

प्रदेश नम्बर ५ मा कोरोनाबाट संक्रमितको संख्या बढेसंगै प्रदेश सरकारले बुटवल ११ स्थित देवीनगरमा रहेको एन्फा एकेडेमीको भवनलाई आईसोलेसनको रुपमा प्रयोग गर्ने प्रस्ताव गरेको थियो ।

‘प्रदेश सरकारको अनुरोधलाई स्विकार गर्दै टेक्निकल सेन्टरको भवनलाई कोरोना सक्रमितको उपचार गर्ने आईसोलेसनका लागि प्रयोग गर्न दिने सहमती बनेको हो ।’ एन्फा केन्द्रिय सदस्य तथा जिल्ला फुटबल संघका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले खेलपाटीसंग भने ।

एकेडेमीलाई आईसोलेसन वार्डकाे रुपमा प्रयोग गर्न दिने गरि प्रदेश सरकार, स्थानीय प्रशासन र जिल्ला फुटबल संघबीच सहमती बनेको छ ।

टेक्निकल सेन्टरमा ३२ वटा कोठा रहेका छन् । एकेडेमीमा तत्काल ३२ जनालाई आईसोलेनमा राख्ने उपचार गर्न सकिने छ ।

एकेडेमीको क्षमता विस्तार गरेर ६४ जनालाई आईसोलेसनमा राखेर उपचार गराउने तयारी प्रदेश सरकारले राखेको अध्यक्ष केसीले जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्ना सम्पूर्ण भौतिक संरचनालाई कोरोना महामारीबिरुद्धको अभियानमा प्रयोग गर्न दिने घोषणा गरेको थियो ।

सोही अनुसार ललितपुरको केन्द्रिय एकेडेमी र रौतहटको महिला एकेडेमीको भवनलाई अस्थायी रुपमा क्वारेन्टाईनको रुपमा सरकारले प्रयोग गरेको छ ।

विगत ५ बर्षदेखि फुटबल गतिविधि ठप्प हुँदा मोफसलमा रहेका एन्फाका फुटबल एकेडेमी सञ्चालन हुन सकेका थिएनन् ।

तर पछिल्लो समय एकेडेमी सञ्चालनका लागि एन्फाले खेलाडी छनोट सहितका सम्पुर्ण प्रक्रिया पुरा गरेको थियो । तर एकेडेमी पुर्ण रुपमा सञ्चालनमा आउन नपाउँदै कोरोनाका कारण एकेडेमी सञ्चालनको कार्यक्रम स्थगित बनेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’