बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक छनोटको मिति तय गर्न निर्देशन

मंगलबार, ०६ जेठ २०७७खेलपाटी संवाददाता
ओलम्पिक छनोटको मिति तय गर्न निर्देशन
Loading ad...
mustang rice ad

एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले सबै अन्तर्राष्ट्रिय महासंघलाई टोकियो ओलम्पिकका लागि छनोट प्रतियोगिताको मिति तय गर्न निर्देशन दिएको छ ।

कोरोना महामारीका बीच प्रतियोगिता रद्ध गर्ने सहित सबै सम्भावना सहितको प्रतिवेदन बनाउन सहयोग गर्न आईओसीले सम्बन्धित महासंघलाई निर्देशन दिएको हो ।

पछिल्लो महिना आईओसीले टोकियो ओलम्पिकको छनोटका लागि सन् २०२१ जुन २९ भित्रको समय तय गर्न निर्देशन दिएको थियो ।

यस वर्षका लागि तय गरिएको ओलम्पिक कोरोना महामारीका कारण अर्को वर्षका लागि सारिएको छ ।

आईओसीले भनेको छ, 'अन्तर्राष्ट्रिय महासंघको तालिकामा देखिएको अनिश्चितताले अझैपनि केही प्रतियोगिताको समय र स्थान टुङ्गो लाग्न बाँकी छ ।

प्रतियोगिताको समय र स्थानको टुङ्गो लाग्ने बित्तिकै हामीलाई जानकारी गराउन अनुरोध गरिन्छ । जसलाई चाँडै छनोट प्रणालीमा समावेश गर्न सकिनेछ ।

आईओसीका अनुसार संशोधित छनोट प्रणाली बन्ने बित्तिकै आईओसीको खेल सञ्चालन म्यानेजरले विपत योजना अनुसार काम गर्नेछन् । जसले ओलम्पिक छनोट प्रतियोगिता हुन नसक्ने अवस्थामा काम गर्न सक्नेछ ।

आईओसीले टोकियो ओलम्पिकलाई कम खर्च हुने गरि प्रतियोगिता सञ्चालन गर्न योजना बनाईरहेको समेत बताएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’