बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागका पदकधारी प्रशिक्षकले पाए पुरस्कार

सोमबार, ०५ जेठ २०७७खेलपाटी संवाददाता
सागका पदकधारी प्रशिक्षकले पाए पुरस्कार

सागकाे समापन समाराेहमा उपस्थित खेलका प्रशिक्षक तथा अफिसियल । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदकधारी प्रशिक्षकले समेत नगद पुरस्कार प्राप्त गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न खेल स्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित ब्यक्तिको खातामा राखिदिएको हो ।

स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ लाख र कास्यले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, स्वर्ण जित्ने सहायक प्रशिक्षकले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

मन्त्रालयका प्रवक्ता मानबहादुर विकेले पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई १ करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको बताएका छन् ।

पुरस्कार प्राप्त गर्न बाँकी रहेका प्रशिक्षक तथा सहायक प्रशिक्षकले भने कुनै पेश्की वा सरकारी बाँकी नरहेको व्यहोराको पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आएपछि रकम भुक्तानी गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि परिषद्बाट पेश्की बाँकी नरहेको पत्र प्राप्त नगरेको भन्दै प्रशिक्षक र सहायक प्रशिक्षकको पुरस्कार रकम रोकेर राखेको थियो ।

मन्त्रालयले यस अघिनै सागका पदकधारी ४ सय ३५ खेलाडीलाई पुरस्कार वापतको १९ करोड ५३ लाख रुपैयाँ बैंक खातामा राखिदिएको छ ।

गत वर्षको मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्णसहित कूल २ सय ७ पदक जितेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’