बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घाेषणाकाे स्वागत

शनिबार, ०३ जेठ २०७७खेलपाटी संवाददाता
पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घाेषणाकाे स्वागत
Loading ad...
mustang rice ad

काठमाडौं । उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने सरकारको घोषणालाई पर्वतीय खेलुकद महासंघ नेपालले स्वागत गरेको छ ।

सरकारले संसदमा पेश गरेको नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणाले विश्वमा नेपालको खेल पहिचान बन्न सक्ने भन्दै महासंघले सरकारको कदमको स्वागत गरेको हो ।

नीति तथा कार्यक्रमको स्वागतमा एक बिज्ञप्ती जारी गर्दै महासंघले घोषणा गरे अनुसारको बजेट र विस्तृत योजना प्रस्तुत गर्न सरकारसंग माग गरेको छ ।

विगत लामो समयदेखि उच्च पर्वतीय खेलकुद पुर्वाधारमा सरकारले बजेट छुट्याएपनि ठोस कार्यक्रम अघि सारेको थिएन ।

नयाँ आर्थिक बर्षमा सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणालाई नीति तथा कार्यक्रममा समावेश गरेसंगै पर्वतारोहण खेलकुद क्षेत्रमा लामो समयदेखि क्रियाशिल संस्था हौसिएका हुन् ।

सोही अनुसार महासंघले एक बिज्ञप्ती जारी गर्र्दै भूगोल, हावापानी, वातावरण र वस्तुस्थिती सुहाउँदो, शाहसिक पर्यटनको नेपाल पर्याय बन्न सक्ने भन्दै सरकारको नीति तथा कार्यक्रमले ‘माउन्टेन स्पोटर््स गेम’का लागि समेत कोशेर्ढुगा बन्न सक्ने उल्लेख गरिएको छ ।

प्रकृति, शाहसिक तथा सस्कृतिमा आधारित खेल स्पर्धाले नेपालको खेलकुद निर्वाहमुखी बन्ने सक्ने विश्वास महासंघले लिएको छ ।

नीजि क्षेत्रको खेलकुदमा रहेको लगानीलाई सरकारले पहिलो पटक सम्बोधन गरेको भन्दै महासंघले यसबाट नेपाली खेलकुद मेरुदण्ड नीजि क्षेत्रमा उत्साह थपिने बताएको छ । सोही अनुसार प्रशासनिक, आर्थिक र संरचनागत सुधार गर्न आवश्यक रहेको सरकारलाई जानकारी गराएको छ ।

महासंघका अध्यक्ष गोबिन्द भट्टराईले जारी गरेको बिज्ञप्ती अनुसार नेपालको पहिचान बनेको पर्वतीय पर्यटन, इको टुरिजम र जल पर्यटनमा नीति कार्यक्रम अमुर्त देखिएको भन्दै बजेटमार्फत यसलाई प्रष्ट गर्न सरकारसंग अनुरोध गरिएको छ ।

सरकारले नयाँ आर्थिक बर्षको बजेटमा उच्च पर्वतीय खेलकुद पुर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने उल्लेख गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सोही नीति तथा कार्यक्रममा आधारित रहेर सरकारले जेठ १५ गते संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’