बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा

शुक्रबार, ०२ जेठ २०७७खेलपाटी संवाददाता
उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०७७-७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको हो ।

यसअघि मन्त्रालयबाट तालिक केन्द्र स्थापनाको नाममा थोरै रकम विनियोजन गरेर अध्ययन, अनुसन्धान हुदै आएको थियो । तर सरकारले यसपटक नीति तथा कार्यक्रममै उल्लेख गरेर तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको हो ।

यस्तै, सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने गरि खेलाडीको क्षमता विकास गर्ने बताएको छ ।

नेपालमै आयोजना भएको १३ औं सागमा ऐतिहासिक ५१ स्वर्ण पदक सहित २ सय ७ पदक जितेको उल्लेख गर्दै सरकारले अन्तराष्ट्रिय प्रतियोगिता जित्न गरि खेलाडीको क्षमता विकास गर्ने बताएको हो ।

यस्तै, सरकारले स्थानीय र प्रादेशिक र राष्ट्रिय स्तरका सुविधा सम्पन्न खेलकुद पुर्वाधारको निर्माण र स्तरउन्नतीको कार्यलाई निरन्तरता दिने बताएको छ ।

सरकारले अघिल्लो बर्षबाटै एक स्थानीय तह, एक खेलग्रामको अवधारणामा काम गर्दै आएको थियो । यस बर्ष समेत स्थानीय, प्रादेशीक र राष्ट्रिय स्तरका सुविधा सम्पन्न खेलकुद पुर्वाधार निर्माण गने सरकारले बताएको हो । यस्तै, सरकारले नीजि क्षेत्रबाट पहल गरिएका खेलुकद पुर्वाधारलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ ।

सरकारले यसअघि संसद बैठकमा आफ्ना सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै खेलाडीको सम्मान र पुर्वाधार निर्माणमा विशेष ध्यानमा राखेको बताएको थियो । सोही सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर सरकारले जेठ १५ गते नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्नेछ ।

याे पनि, खेलकुदमा बजेट – पूर्वाधार निर्माण प्राथमिकतामा

र, खेलकुदको बजेट घट्ने संकेत

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’