एन्फाविरुद्ध अख्तियार र लेखा समितिमा फेरी उजुरी
काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै छानबिन कमिटिको प्रतिवेदन उपर थप छानबिन गर्न माग गर्दै अख्तियार र लेखा समितिमा उजुरी दर्ता गरिएको जनाएको छ ।
By खेलपाटी संवाददाताआइतबार, जेठ ३२, २०७७










.jpg&w=3840&q=75)



