आर्मीका राम र पुलिसका अनुज फाइनलमा
भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।
भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।
महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङले स्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् ।
पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।
लमही क्रिकेट खेल मैदानमा सोमबार सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराउदै प्रदेश नम्बर १ ले उपाधि नजिक पुगेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख ५ गते उद्घाटन गरिएको प्रतियोगिताको समापनमा प्रधानमन्त्रीलाई बेलाउने तयारी थियो ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् ।
राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् ।
महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।
बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्यो ।
भल्तिङको पुरुषमा प्रदेश ३ का उज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते ।
दाङको बेलझुन्डीमा सोमबार पुरुषतर्फ आर्मीले ४३ दशमलब १९ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्यो ।