आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

8th national games

Bhat Bhateni Supermarket Ad
प्रदेश ५ को विजयी सुरुवात

प्रदेश ५ को विजयी सुरुवात

खजुराको डि गाउँमा बुधबार भएको खेलमा प्रदेश नम्बर ५ ले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
हक्कीमा प्रदेश ५ लाई कास्य

हक्कीमा प्रदेश ५ लाई कास्य

नेपालगन्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा प्रदेश ५ का मनिष गुरुङले ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
आर्मी र पुलिसको विजयी सुरुवात

आर्मी र पुलिसको विजयी सुरुवात

बुधबार भएको पुरुषतर्फ आर्मीले प्रदेश नम्बर २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो  ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
आठौंमा आज १३ खेल हुँदै

आठौंमा आज १३ खेल हुँदै

आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
गल्फको टिम स्पर्धामा प्रदेश १ लाई स्वर्ण

गल्फको टिम स्पर्धामा प्रदेश १ लाई स्वर्ण

गोकर्ण गल्फ क्लबमा शुक्र बहादुर राई, बिरेन्द्र राई र निरज तामाङ रहेका प्रदेश १ ले स्वर्ण जितेको हो  ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
बुद्धिचालमा सुजनालाई स्वर्ण

बुद्धिचालमा सुजनालाई स्वर्ण

खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
आर्मी र प्रदेश ५ भिड्ने

आर्मी र प्रदेश ५ भिड्ने

बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
प्रदेश ३ उपाधि नजिक

प्रदेश ३ उपाधि नजिक

दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
बक्सिङमा मिनु र सुष्मालाई स्वर्ण

बक्सिङमा मिनु र सुष्मालाई स्वर्ण

महिलाको ५१ देखि ५४ केजी तौल समूहमा आर्मीकी मिनुले पुलिसकी निशा तामाङलाई पराजित गरिन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ३, २०७६
Read more →
रत्न जित र नङसल क्वाटरफाइनलमा

रत्न जित र नङसल क्वाटरफाइनलमा

घोराहीस्थित कभर्डहलमा त्रिभुवन आर्मी क्लबका रत्नले पुरुष एकलतर्फ पुलिसका पूर्ण बहादुर थापालाई २१- ११ र २१-७ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ३, २०७६
Read more →
जुडोको टिम इभेन्ट्समा आर्मीलाई स्वर्ण

जुडोको टिम इभेन्ट्समा आर्मीलाई स्वर्ण

मंगलबार नेपाल पुलिस क्लबलाई हराएर आर्मीले स्वर्ण जितेको हो । 

By खेलपाटी संवाददातामंगलबार, बैशाख ३, २०७६
Read more →
पुलिस पुरुष हक्कीको फाइनलमा

पुलिस पुरुष हक्कीको फाइनलमा

सुदुरपश्चिम प्रदेशलाई सडन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । 

By खेलपाटी संवाददातामंगलबार, बैशाख ३, २०७६
Read more →
LiNing Ad
PreviousPage 13 of 20Next