प्रदेश ५ को विजयी सुरुवात
बुधबार, बैशाख ४, २०७६खेलपाटी संवाददाता

नेपालगन्ज । प्रदेश नम्बर ५ ले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ ।
खजुराको डि गाउँमा बुधबार भएको खेलमा प्रदेश नम्बर ५ ले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्यो ।
प्रदेश नम्बर ५ लाई जित दिलाउन विनोद केसी र रोसन सेनले एक एक गोल गरे । गण्डकी प्रदेशका लागि टिका राज गुरुङले एक गोल फर्काए ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


