सातदोबाटो र फ्रेन्ड्सको बराबरी
शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
नेपालमा ‘फ्यान्टसी फुटबल’ को लोकप्रियता बढिरहदा प्रालीले 'ए' डिभिजन लिगको फेन्टासी प्रिमियर लिग आयोजना गरेको हो ।
मछिन्द्रले सोमबार न्युरोट टिम (एनआरटी) विरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ ।
'ए' डिभिजन लिग आज शुक्रबारबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
यो ललितपुर डर्बी रहनेछ र यसमा भिड्ने छन्, फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब । खेल साँझ चार बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
केटीएम सिटीले 'किट्स पार्टनर' को रुपमा हिमालयन शेर्पालाई प्रायोजन गरेको हो ।
हिमालयन शेर्पाले बुधबार नेपाल आइसको सिजी ब्रुअरी प्रालीसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
डिफेन्डर मान बहादुरले मंगलबार क्लबले आफुलाई कप्तानीको जिम्मेवारी दिएको बताएका छन् ।