बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

A Division League

Bhat Bhateni Supermarket Ad
रेफ्रीको निर्णयमा एनआरटी प्रशिक्षकको असन्तुष्टि

रेफ्रीको निर्णयमा एनआरटी प्रशिक्षकको असन्तुष्टि

उनकै विवादास्पद निर्णयका कारण आर्मीले सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा न्युरोड टिम एनआरटीसंग बराबरी खेल्न सफल भएको छ ।

By नमीन ढकालशनिबार, असोज १३, २०७५
Read more →
एनआरटी र आर्मीको बराबरी

एनआरटी र आर्मीको बराबरी

पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेलमा उपाधि दाबेदार टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०७५
Read more →
ए डिभिजन लिग उपाधि कसको ?

ए डिभिजन लिग उपाधि कसको ?

घरेलु फुटबलको लामो संक्रमण पार गर्दै सुरु भएको प्रतियोगितालाई आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले ‘वार्मअप’ लिगको रुपमा ब्याख्या गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०७५
Read more →
ए डिभिजन लिग सुरु हुँदै, उद्घाटन खेलमा आर्मी र एनआरटी

ए डिभिजन लिग सुरु हुँदै, उद्घाटन खेलमा आर्मी र एनआरटी

प्रतियोगिताको पहिलो खेलमा उत्रदै गर्दा दुवै टोलीको लक्ष्य सफल सुरुवात गर्नु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १३, २०७५
Read more →
'ए' डिभिजन लिग खेल्ने १४ क्लबको खेलाडी कस्ता ? (सूचीसहित)

'ए' डिभिजन लिग खेल्ने १४ क्लबको खेलाडी कस्ता ? (सूचीसहित)

एनआरटी र आर्मीबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा अपरान्ह ३ बजे हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक एनआईबीएल

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक एनआईबीएल

शनिबारबाट सुरु हुन लागेको ए डिभिजन लिगको पुर्वसन्ध्यामा फ्रेन्ड्सले एनआईबीएलसंग मुख्य प्रायोजकको सम्झौता गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १२, २०७५
Read more →
‘एनआरटीलाई विदेशी खेलाडीको भर’

‘एनआरटीलाई विदेशी खेलाडीको भर’

नेपाली फुटबलको सफल क्लब मध्यको एक एनआरटीले चार पटक लिग उपाधि जितेको छ ।

By विश्वास थापाबिहिबार, असोज ११, २०७५
Read more →
'उपाधिमा चुनौती दिने हिमालय शेर्पाको लक्ष्य'

'उपाधिमा चुनौती दिने हिमालय शेर्पाको लक्ष्य'

तर घरेलु फुटबलमा हिमालयन शेर्पाको प्रयोग बेजोडको छ । राम्रा विदेशी खेलाडीलाई घरेलु लिग फुटबलमा भित्राउने श्रेय समेत हिमालय शेर्पालाई जान्छ । भलै उसले घरेलु फुटबलमा कहिल्यै उपाधिमा दाबेदारिता प्रस्तुत गर्न सकेन ।

By विश्वास थापाबुधबार, असोज १०, २०७५
Read more →
'पुरानै लयमा फर्कन संघर्षरत मछिन्द्र'

'पुरानै लयमा फर्कन संघर्षरत मछिन्द्र'

विस्तारै घरेलु फुटबलबाट ओईलाएको मछिन्द्र फेरी पुरानै लयमा फर्कन चाहन्छ । उसकालागि असोज १३ बाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग राम्रो विकल्प हुन सक्छ । त्यही अनुसार उसले नयाँ खेलाडी लिएर धमाधम अभ्यास गरिरहेको छ ।

By नमीन ढकालमंगलबार, असोज ९, २०७५
Read more →
‘खेलाडी अभावले पिरोलिएको जावलाखेल’

‘खेलाडी अभावले पिरोलिएको जावलाखेल’

जब सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु भयो । बजारमा खेलाडीको अभाव चर्को बन्यो । त्यही अभावमा पिरोलिएको अर्को क्लब हो, जावलाखेल युथ क्लब ।

By नमीन ढकालमंगलबार, असोज ९, २०७५
Read more →
'सरस्वतीलाई विदेशी खेलाडीको भर'

'सरस्वतीलाई विदेशी खेलाडीको भर'

ए डिभिजनका क्लब प्राय विदेशी खेलाडीहरु ल्याउन होडबाजीनै गर्छन् । शारिरिक रुपमा बलिया मानिने अफ्रिकन खेलाडी क्लबहरुको मुख्य रोजाई हो । उपाधि मात्र होईन, रेलिगेशनबाट बच्न समेत विदेशी खेलाडी नेपाली लिगमा महत्वपुर्ण मानिन्छ ।

By नमीन ढकालमंगलबार, असोज ९, २०७५
Read more →
‘लिगको सरप्राईज टोली च्यासल’

‘लिगको सरप्राईज टोली च्यासल’

प्रष्ट रुपमा भन्दा यसपटक कुनैपनि टोलीलाई रेलिगेशनको डर छैन । तर च्यासलले लक्ष्य लिग खेल्नुमात्र हुने छैन । लिगको पहिलो सहभागितालाई च्यासल यादगार बनाउन चाहन्छ ।

By नमीन ढकालमंगलबार, असोज ९, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 33 of 34Next