बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'उपाधिमा चुनौती दिने हिमालय शेर्पाको लक्ष्य'

बुधबार, १० आश्विन २०७५विश्वास थापा
'उपाधिमा चुनौती दिने हिमालय शेर्पाको लक्ष्य'
Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु फुटबलमा हिमालयन शेर्पा ईतिहास धेरै लामो छैन । 'ए' डिभिजन लिगमा हिमालयनले सन् २००६ बाट पाईला राखेको हो ।

तर घरेलु फुटबलमा हिमालयन शेर्पाको प्रयोग बेजोडको छ । राम्रा विदेशी खेलाडीलाई घरेलु लिग फुटबलमा भित्राउने श्रेय समेत हिमालय शेर्पालाई जान्छ । भलै उसले घरेलु फुटबलमा कहिल्यै उपाधिमा दाबेदारिता प्रस्तुत गर्न सकेन ।

सहभागिताको पहिलो बर्षमै उसले लिग फुटबलमा दोस्रो स्थान हात पारेको थियो । त्यसपछि क्लबले कहिल्यै त्यो सफलतालाई भेट्याउन सकेन ।
तर बदलिदो परिवेशसंगै हिमालयन शेर्पा लिगको दाबेदारको रुपमा अगाडी आउने लक्ष्य बनाएको छ । लिग फुटबललाई लक्षित गरेर उसले छुट्याएको बजेट त्यसैको संकेत गर्छ ।

हिमालय शेर्पाले यस बर्ष लिगकालागि करिब २ करोडको बजेट खर्च गर्ने तयारी गरेको छ । त्यही आधारमा करिब ४ बर्षपछि हुन लागेको लिगमा उपाधिमा चुनौती दिने उसको योजना छ ।

‘एक पटक दोस्रो भएको क्लवको अवको लक्ष्य पहिलोनै हुने हो ।’ क्लबका कार्यवहाक अध्यक्ष गोम्बु शेर्पा भन्छन् । राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडी र तीन विदेशी खेलाडीको भरमा लिगमा उत्कृष्ट प्रर्दशन गर्ने हिमालय शेर्पाको तयारी छ ।

मोफसलमा उत्कृष्ट प्रर्दशन गरेको केही खेलाडी, विदेशी र राष्ट्रिय टिमका खेलाडीलाई समावेश गर्दै हिमालयन शेर्पाले टिम तयार गरेको छ ।
एक समयका स्टार स्ट्राईकर अमर डंगोल र गोल मेसिन कर्ण लिम्बुलाई लिग फुटबलमा हिमालयन शेर्पाको जर्सीमा देख्न पाईनेछ ।

हिमालयन शेर्पाको खेलाडी सुचि :

मानबहादुर तामाङ
सञ्जु श्रेष्ठ
बिजय श्रेष्ठ
रञ्जे रे चौधरी
त्रिदेव गुरुङ
किशोर गिरी
लक्ष्मण जीसी
सञ्जय धिमाल
विश्वास श्रेष्ठ
दिवस उराउ
विवेक पौडेल
रवि थापा मगर
राजकुमार पौडेल
अमर डंगोल
क्षितिज खड्का
निरज बस्नेत
छिरिङ तामाङ लामा
आशिख थापा मगर
कर्ण लिम्बु

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो