व्हिल चियर क्रिकेटको एसिया कप नेपालमा हुने
नेपाल व्हिल चियर क्रिकेट संघले नेपालमा पहिलो पटक एसिया कप क्रिकेट आयोजना गर्ने जनाएको छ ।
नेपाल व्हिल चियर क्रिकेट संघले नेपालमा पहिलो पटक एसिया कप क्रिकेट आयोजना गर्ने जनाएको छ ।
ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा अफिसियलमा राजेश शाह र शरद पौड्याल छन् ।
प्रतियोगितामा कविराज नेगी लामा प्रशिक्षक तथा रामचन्द्र श्रेष्ठ व्यवस्थापकका रुपमा सहभागी थिए ।
नेपाल तेक्वान्दो संघले सोमबार च्याम्पियनसिपमा कास्य विजेता खेलाडी बिक्रम श्रेष्ठ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको हो ।
टर्कीमा टर्कीको अन्ताल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले पुरुषको पी–३२ क्याटगोरीतर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।
यसअघि बिहिबार तय भएको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको थियो ।
नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमबीचको तेस्रो खेल फैसलावादमा आज हुने तय भएको थियो ।
च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्नेछ ।
अन्तर्राष्ट्रिय पारालिम्पक कमिटी आईपीसीको शुक्रबार बसेको बैठकले पारा तेक्वान्दोसहित अन्य २१ खेललाई पारालिम्पक गेम्समा समावेश गर्ने निर्णय गरेको हाे ।
तेजबहादुर घर्ती मगर पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा एथलेटिक्स प्रतियोगिताको पुरुष १ सय मिटर व्हीलचेयरमा पहिलो भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मुल्पानीको माथिल्लो मैदानमा भएको खेलमा माछापुछ्रेले सगरमाथालाई १० विकेटले पराजित गर्यो ।