पारा तेक्वान्दोले जापानमा विशेष प्रशिक्षण गर्ने
जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो ।
जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो ।
गत माघमा पाकिस्तानविरुद्धको सिरिज जितेको नेपाली टोलीलाई सरकारले बुधबार नगदसहित सम्मान गरेको हो ।
नेपाली टोलीको प्रशिक्षकमा राजेन्द्र खत्री र टिम हेडमा चन्द्र प्रसाद गौतम रहेका छन् ।
नेपाली टोलीका अलराउण्डर मनकेसीले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा 'पारा वर्ष खेलाडी' घोषित भएकी हुन् ।
शिविरका लागि नेपालबाट छनोटमा पर्ने अशोक एक्लो हुन् ।
किर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको २११ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
बिहिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ ।
बुधबार भएको उद्घाटन खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो ।
चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाल व्हिल चियर क्रिकेट संघले बिहिबार पत्रकार सम्मेलन गर्दै एसिया कप क्रिकेट बैशाख १८ देखि २१ गतेसम्म संचालन हुने जनाएको छ ।
पारा खेलाडीको विशेष तयारीका लागि नेपाल तेक्वान्दो संघले जापानको मिकी सिटी नगरपालिकासंग शुक्रबार २ बर्षे सम्झौता गरेको छ ।
मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो ।