महिला हक्कीमा आर्मीको विजयी सुरुवात
जनकपुरमा भइरहेको प्रतियोगितामा सोमबार आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलले पराजित गर्यो ।
जनकपुरमा भइरहेको प्रतियोगितामा सोमबार आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलले पराजित गर्यो ।
ललितपुरमा बसेको एन्फाको नियमित साधारण सभा असन्तुष्ट पदाधिकारी तथा सदस्य संघलाई बाहिर राख्दै ‘लटरपटर’ गरि सम्पन्न भएको हो ।
दोस्रो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिता फागुन १८ र १९ गते आयोजना हुने भएको छ ।
कार्यसमिति बैठकमा छलफल भएका तथा निर्णय नभएका विषयलाई साधारण सभामा पेश गर्न लागिएको भन्दै वरिष्ठ उपाध्यक्ष सहित १० जना कार्यसमिति सदस्यले असहमती जनाएका हुन् ।
शनिबार लिग चरणको अन्तिम खेलमा आर्मीलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।
काठमाडौंमा जारी फिफ्टिन्स रग्वी च्याम्पियनसिपको अन्तिम चरणका खेल शनिबार हुदैछ ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।
गत वर्ष कन्चन निरौलासँग विवाह बन्धनमा बाँधिएका किरणलाई पुत्र लाभ भएको हो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको तालिममा सञ्जय महर्जनले सहभागीलाई कुन खाना कति मात्रमा खादा उपयुक्त हुने भन्ने विषयमा ज्ञान दिएका थिए ।
आन्तरिक विवादका कारण समयमा बस्न नसकेको नियमित साधारण सभा फागुन १४ गते बस्न लागेको हो ।
बुधबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै आर्मी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
बुधबार दशरथ रंगशालामा विभागीय टिम एपीएफलाई हराउँदै गोर्खाली रग्वी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।