आईडब्लुएफ वर्ल्ड कपमा सागरले चुनौती पेश गर्ने
आईडब्लुएफ वर्ल्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।
आईडब्लुएफ वर्ल्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन्।
यू–१९ राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान अर्जुन कुमाल यस वर्षको सर्वोत्कृष्ट जुनिअर पुरुष खेलाडी घोषित भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन्।
यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल खो खो संघको आयोजनमा सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।
गण्डकी प्रदेश सरकारले दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।
आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ।
युवा तथा खेलकुद मन्त्रालयले आफू मातहत भएका कामहरू सार्वजनिक गरेको छ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन्। इलाममा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।
अनलाईन एब्युजविरुद्ध विश्वब्यापी अभियानको थालनी गरेको फेडेरेसन अफ इन्टरनेश्नल अटोमोबाईल्सको नेपाल च्याप्टर नासा नेपालसँग नेपालको ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था ईशानले सहकार्य गरेको हो ।