कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि
बिहिबार, ०६ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जितेको छ।सुदूरपश्चिम छात्र/छात्रा दुवैमा पहिलो भयो।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्यो। लुम्बिनी र मधेश तेस्रो भए।
छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो। कर्णाली र बागमती तेस्रो भए।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)
