वाइवी घलेलाई आर्थिक सहयोग
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले घलेलाई आर्थिक सहयोग गरेको हो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले घलेलाई आर्थिक सहयोग गरेको हो ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बुधबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट सुरु हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सर्वोकृष्ट खेलाडी बन्दै नेथमी ‘प्लेअर अफ द च्याम्पियनसिप’ चुनिएकी हुन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
आगामी पुस पहिलो साता आयोजना हुने सुपर सिक्सेस क्रिकेटमा माछापुच्छ्रे बैंक मुख्य प्रायोजकको रुपमा जोडिएको हो ।
च्याम्पियनसिप अन्तर्गत मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल चौंथो भएको हो ।
उनले यसअघि अमेरिकी फुटबल महासंघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेट गरेर नेपाली फुटबलमा सहयोग गर्न आग्रह गरेका थिए ।
प्रतियोगितालाई व्यवस्थित बनाउन सरकारले सम्बन्धित संघलाईनै खेलको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिने तयारी गरेको हो ।
ललितपुरको लगनखेलस्थित आर्मीको कर्भडहलमा भईरहेको प्रतियोगितामा आयोजक नेपाल सहित पाँच देश छन् ।
अन्तर्राष्ट्रिय कराते महासंघले नेपालमा मार्शल आर्टसको विकास र विस्तारमा उल्लेख्य योगदान गरेको भन्दै शर्मालाई एप्रिसेसन अवार्ड र गोल्ड मेडलले सम्मान गरेको हो ।
मंसिरको तेस्रो साता सुरु हुन लागेको प्रतियोगिताका लागि १४ खेलका खेलाडीको अन्तिम छनोट सकिएको हो ।
पहिलो सेमिफाइनलमा नेपाल श्रीलंकासँग ५२–१५ ले पराजित भएको हो ।