पारा साईक्लिङको विश्व च्याम्पियनसिप रद्द
बेल्जियममा आगामी जुनमा तय भएको प्रतियोगिता कोरोनाको कारण रद्द भएको हो ।
बेल्जियममा आगामी जुनमा तय भएको प्रतियोगिता कोरोनाको कारण रद्द भएको हो ।
पछिल्लो समय रोमान्समा रहेकी नेयमारका आमा नादीन गोनकाल्भ्सले आफु भन्दा ३० वर्षे कान्छा प्रेमीलाई ब्रेकअप दिएकी हुन् ।
खेल सामाग्रीको रुपमा एडिडाससंग काम गर्दै आएको वाटफोर्डले नयाँ सिजन खेल सामाग्री कम्पनी परिवर्तन गर्ने तयारी गरेको हो ।
इंग्ल्यान्डमा आयोजना हुने स्नुकरको विश्व च्याम्पियनसिप जुलाई ३१ बाट सुरु हुने भएको हो ।
एन्फाले आफ्नै साधनमा राहत बोकेर उपत्यकाका विभिन्न स्थानमा पुगेर खेलाडीलाई राहत वितरण गरेको हो ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र व्यवसायी एवं समाजसेवी माधव मैनालीको सहयोगमा राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
तीन दिन लगातार साइक्लिङ गरेर बेलायती साइक्लिष्ट थोमसले अनलाइनबाट उक्त रकम संकलन गरेका हुन् । थोमसले घरमै रहेको ट्रेनिङ गर्ने साइकल चलाएर उक्त सहयोग जुटाएका हुन् ।
न्युजिल्याण्डको न्युज-१ सँग कुरा गर्दै प्रशिक्षक पिभाकले खेलाडीमा कोरोना देखिएको बताएका हुन् । तर, उनले तीन खेलाडी निको भएको समेत बताए ।
मन्त्रालयले सम्बन्धित खेलाडीले आ आफ्नो बैंक खाता चेक गरी पुरस्कार रकम पाएको निश्चित गर्न अनुरोध समेत गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले सागका ४ सय ३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार रकम वितरण गरेको हो ।
कोरोना भाईरसको कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाई मध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो ।