कोरोनाले बास्केटबल खेलाडी एन्थोनीको आमाको निधन
एनबीए टिम मिनेसोटा टिम्बरवुल्भ्सका एन्थोनीले सामाजिक संजालबाट कोरोनाको कारण आमाको निधन भएको जनाएको छ ।
एनबीए टिम मिनेसोटा टिम्बरवुल्भ्सका एन्थोनीले सामाजिक संजालबाट कोरोनाको कारण आमाको निधन भएको जनाएको छ ।
विभिन्न चरणमा गरी ८५ परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
कोरोना भाईरसको कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाई मध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित हुने भएको हो ।
सदस्य–सचिव सिलवालको अनुरोधमा द्वारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो ।
तर, नेयमारका आमा नादीन गोनकाल्भ्स भने छोरो भन्दा ६ वर्ष कान्छो उमेरका व्यक्तिको प्रेममा परेका छन् ।
भाईरसबाट लाखौ संक्रमित बनेका छन्, हजारौले ज्यान गुमाएका छन् । विकास र समृद्धिमा अग्रणी मोर्चामा रहेको अमेरिका, ईटाली, फ्रान्स, स्पेन लगायतका मुलुकलाई कोरोनाले ज्यादा प्रभावित बनाएको छ ।
लामो समयबाट अस्वस्थ रहेका मोसको आइतबार ९० वर्षको उमेरमा निधन भएको हो ।
एडमोन्टन ओइलर्सका फरवार्ड केभको आइतबार टोरन्टोको एक अस्पतालमा निधन भएको हो ।
२४ वर्षे पौडीवाचले नेसनल हेल्थ सर्भिस (एनएचएस) का लागि १७ हजार पाउण्ड सहयोग गरेका हुन् ।
फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् ।
एनओसीले शुक्रबार टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रबृद्धि पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग भिडियो कन्फरेन्स छलफल गर्दै मनोवैज्ञानिक कक्षा संचालन गर्ने निर्णय गरेको हो
गोल्डेनगेटसहित हिसान र त्रिकुति कोलोनीको सहयोगमा काठमाडौं महानगरपालिका वडा ९ का ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरियो ।