अधिकारी र घिमिरेको बिदाइ
आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे ।
आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीहरुले उनीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अवकास जीवन शुखमय वितोस् भनी शुभकामना दिदै बिदाइ गरे ।
राखेपमा कार्यरत स्थायी कर्मचारीको फागुन महिनाको तबलबाट प्रति कर्मचारी १.५ प्रतिशत तलब कट्टा गरी हुन आउने २ लाख ९ हजार ३३ रुपैयां छयालीस पैसा स्व. रिमालका परिवारलाई हस्तान्तरण गरिएको हो ।
समाजका केन्द्रिय कोषाध्यक्ष अच्युत पाण्डे , सहसचिब मोहन ज्ञावली र केन्द्रीय सदस्य तारा पाठक र रुपन्देही जिल्ला सम्वन्वय समितिका पदाधिकारीहरुले बिहीबार उनको परिवारलाई १ लाख १२ हजार रुपैया हस्तान्तरण गरेका थिए ।
अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमकाबीच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरिन् ।
नेपाली टोलीले छनोट खेल खेल्नु पूर्व उज्वेकिस्तानमा तीन साता बन्द प्रशिक्षणमा रहनेछ । तीन साताको बन्द प्रशिक्षणपछि मात्रै नेपाली खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगिता चैत २६ देखि २७ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागसहित आयोजक टिम, चार प्रादेशिक टिम, एक भुपु ब्रिटिस गोर्खा टिम र भारतका दुई टिम गरी कुल १२ टिमको सहभागिता रहनेछ ।
हामीसँग सम्पतिको नाममा केहि पनि छैन । जे छ, यहि प्राप्त गरेको मेडल छ । युवा टोलीमा सत्ता आएको छ । धनी मान्छेले कहिले पनि गरिब (नयाँ पुस्ता) लाई दिन चाहेन । हामी नयाँलाई ल्याउन चाहन्थ्यौं । यो पटक सफल भएको छौं ।
पोखरा रंगशालाको कभर्डहलमा रेस्लिङ चैत २० र २१ गते हुने आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठले जनाएकी छन् ।
सुदुरपश्चिमबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त भएका कुँवरलाई महासंघले रिक्त रहेको उपाध्यक्ष पदमा मनोनित गरेको हो ।
प्रतियोगितामा छात्र÷छात्रामा समान ५–५ गरी १० टिमको सहभागिता रहने मंगलबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै पौडेलले नासाको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए ।