शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
खेलकुदको बजेट बढ्यो, २ अर्ब ७४ करोड विनियोजन

खेलकुदको बजेट बढ्यो, २ अर्ब ७४ करोड विनियोजन

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १५, २०७८
Read more →
सुटिङकी कल्पनाले टोकियो ओलम्पिक खेल्ने 

सुटिङकी कल्पनाले टोकियो ओलम्पिक खेल्ने 

कल्पनाले शुक्रबार टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी छिन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १४, २०७८
Read more →
गोलरक्षक अर्पणलाई मातृशोक 

गोलरक्षक अर्पणलाई मातृशोक 

नेपाल यू-१६, १८ र १९ का समेत कप्तान रहेका अर्पणलाई मातृशोक परेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १३, २०७८
Read more →
रग्बीका लिजेण्ड बबको निधन

रग्बीका लिजेण्ड बबको निधन

क्यान्सर रोगसँग लडिरहेका बबको ७४ वर्षको उमेरमा निधन भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ९, २०७८
Read more →
खेलकुद महासंघद्वारा मञ्चलाई स्वास्थ्य सामाग्री सहयोग

खेलकुद महासंघद्वारा मञ्चलाई स्वास्थ्य सामाग्री सहयोग

आईतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा एक कार्यक्रमका बीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ९, २०७८
Read more →
कोरोनाको चपेटामा ओलम्पिक छनोट

कोरोनाको चपेटामा ओलम्पिक छनोट

विश्व वरियतामा सयौं स्थानसम्म रहेका खेलाडीले आफ्नो वरीयता सुधारका लागि खेल्ने प्रतियोगिता नेपाली खेलाडीले अन्तिम समयमा आएर गुमाउनु पर्यो ।

By दिपेश तिमल्सिनाआइतबार, जेठ ९, २०७८
Read more →
खेलकुद महासंघको साताव्यापी प्रशिक्षण अभियान 

खेलकुद महासंघको साताव्यापी प्रशिक्षण अभियान 

महासंघको खेलकुद र खेल नीति : पार्टी र राजनीति विषयमा सात दिन सम्म चल्ने जुम प्रविधिमार्फत संचालन भैरहेको प्रशिक्षणमा विभिन्न राजनीतिक र खेलकुदका विषयलाई समेटिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ७, २०७८
Read more →
आईसोलेसनलाई अम्पायर समूहको सहयोग

आईसोलेसनलाई अम्पायर समूहको सहयोग

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ७, २०७८
Read more →
कोरोनाविरुद्ध लड्न लोकतान्त्रिक खेलकुदको अभियान

कोरोनाविरुद्ध लड्न लोकतान्त्रिक खेलकुदको अभियान

कोभिड संक्रमणबाट निधन भएका क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी, प्रदेश २ क्योकुसिन कान कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का संयोजक स्व. बैजनाथबाबा यादवको परिवारलाई नगद ३० हजार दिने निर्णय सहित अभियानको सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ७, २०७८
Read more →
खेलुकद मन्त्री सहित ७ मन्त्रीको नियुक्ति बदर

खेलुकद मन्त्री सहित ७ मन्त्रीको नियुक्ति बदर

सांसद नभएका मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले नियुक्ति बदरको आदेश दिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ६, २०७८
Read more →
ट्राइथोलनको भर्चुअल कोर्ष सुरु

ट्राइथोलनको भर्चुअल कोर्ष सुरु

फिजियोलोजी अफ ट्राइथोलन ट्रेनिङ- युथ एण्ड जुनियर नामक कोर्षमा सहभागीलाई संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रशिक्षण प्रदान गर्ने छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ४, २०७८
Read more →
कोरोना प्रभावितलाई निर्णायक खड्काको सहयोग 

कोरोना प्रभावितलाई निर्णायक खड्काको सहयोग 

कोरोना भाइरस (कोडिभ–१९) को दोश्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 248 of 414Next