गोलरक्षक अर्पणलाई मातृशोक
नेपाल यू-१६, १८ र १९ का समेत कप्तान रहेका अर्पणलाई मातृशोक परेको हो ।
नेपाल यू-१६, १८ र १९ का समेत कप्तान रहेका अर्पणलाई मातृशोक परेको हो ।
क्यान्सर रोगसँग लडिरहेका बबको ७४ वर्षको उमेरमा निधन भएको हो ।
आईतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा एक कार्यक्रमका बीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
विश्व वरियतामा सयौं स्थानसम्म रहेका खेलाडीले आफ्नो वरीयता सुधारका लागि खेल्ने प्रतियोगिता नेपाली खेलाडीले अन्तिम समयमा आएर गुमाउनु पर्यो ।
महासंघको खेलकुद र खेल नीति : पार्टी र राजनीति विषयमा सात दिन सम्म चल्ने जुम प्रविधिमार्फत संचालन भैरहेको प्रशिक्षणमा विभिन्न राजनीतिक र खेलकुदका विषयलाई समेटिएको छ।
कोभिड संक्रमणबाट निधन भएका क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी, प्रदेश २ क्योकुसिन कान कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का संयोजक स्व. बैजनाथबाबा यादवको परिवारलाई नगद ३० हजार दिने निर्णय सहित अभियानको सुरुवात गरेको हो ।
सांसद नभएका मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले नियुक्ति बदरको आदेश दिएको हो ।
फिजियोलोजी अफ ट्राइथोलन ट्रेनिङ- युथ एण्ड जुनियर नामक कोर्षमा सहभागीलाई संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रशिक्षण प्रदान गर्ने छन् ।
कोरोना भाइरस (कोडिभ–१९) को दोश्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् ।
अभियान अन्तरगत अघिल्लो मोर्चामा खटिने बिशेष गरि सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रिय स्थाई कमिटि सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरीको संस्थालाई स्वास्थ्य सामाग्री मास्क, सेनेटाईजर, सावुन, फेससिल्ड प्रधान गरेको हो ।
सोही क्रममा आज बसेको केन्द्रिय समितिको भर्चूअल मिटिङ्गले विभिन्न निर्णयहरु गर्दै केन्द्रिय सदस्य यादव तथा अन्य खेलकुद कर्मीहरुको असामयिक निधनमा शोक प्रस्ताव पास गर्नुका साथै सम्पूर्णमा श्रद्धान्जली अर्पण गरेको छ ।