बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
आर्थिक सहयोग प्रदान

आर्थिक सहयोग प्रदान

लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई बागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपैयाँ अमनका पिता अमरलाई अस्पताल हातामा हस्तान्तरण गरे ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३, २०७८
Read more →
खेलकुदको बजेटमा प्रदेश सरकार कन्जुस

खेलकुदको बजेटमा प्रदेश सरकार कन्जुस

सरकारले सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने नयाँ कार्यक्रम खेलकुदमा ल्याएको छ । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माणका लागि समेत बजेट छुट्टयाइएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असार २, २०७८
Read more →
छनोट विवादमा छलफल गर्न तीन उपाध्यक्षको माग

छनोट विवादमा छलफल गर्न तीन उपाध्यक्षको माग

एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्धय बीर बहादुर खड्का र कृष्ण थापाले युथ एकेडेमीका लागि खेलाडी छनोटको विषयमा बाहिरिएको विवादको विषयमा छलफल गर्न बैठकको माग गरेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असार १, २०७८
Read more →
आर्चरीले ओलम्पिक छनोट गुमाउने

आर्चरीले ओलम्पिक छनोट गुमाउने

पछिल्लो समय ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी यस्तै समस्याबाट प्रताडित छन् । लामो समयदेखि छनोटको तयारी गरिरहेका खेलाडी अन्तिममा प्रतियोगिता खेल्नबाट बन्चित बनिरहेका छन् ।

By दिपेश तिमल्सिनामंगलबार, असार १, २०७८
Read more →
मनाङ क्लबद्धारा दैनिक ५ सय जनालाई खाना वितरण  

मनाङ क्लबद्धारा दैनिक ५ सय जनालाई खाना वितरण  

मनाङ  क्लबका वरिष्ठ उपाध्यक्ष सुशील गुरुङको संयोजकत्वमा क्लबले लकडाउनको अवधिमा दैनिक खाना वितरणको कार्यलाई सञ्चालनमा ल्याएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १, २०७८
Read more →
मन्देकाजीको संयोजकत्वमा गुठीलाई सहयोग

मन्देकाजीको संयोजकत्वमा गुठीलाई सहयोग

समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोग तथा ओलम्पियन दीपक विष्ट, उद्यमी बिशाल श्रेष्ठ, व्यापारी रोशन श्रेष्ठ र विशाल थापाको पहलमा अक्सिजन सिलिन्डर प्रदान गरिएको मन्देकाजीले जानकारी गराए ।

By खेलपाटी संवाददातामंगलबार, असार १, २०७८
Read more →
बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन

बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन

सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो । ६५ बर्षे जोशीको आईतबार हृदयघातका कारण ललितपुरमा निधन भएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३१, २०७८
Read more →
डीआरएसले जित्यो २१ लाख पुरस्कार

डीआरएसले जित्यो २१ लाख पुरस्कार

पीएमपीएलमा तेस्रो भएसँगै डीआरएसले १८ हजार अमेरिकी डलर अर्थात करिब २१ लाख पुरस्कार समेत हात पार्न सफल भएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३१, २०७८
Read more →
दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग

दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग

राखेपले मनाङेको अभिव्यक्तिले राखेपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले खेलकुद विकास र विस्तारमा अनवरत लागि रहेका परिषद्का सदस्य सचिव र सदस्य उपर आएको यस्ता अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको समेत जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३१, २०७८
Read more →
असहायलाई दुलालको सहयोग

असहायलाई दुलालको सहयोग

सोही क्रममा दुलाल दम्पतीले अमेरिकाको क्यालिफोर्नियामा रहेका बालसखा महेन्द्र राज पाण्डेको समेत सहयोगमा शनिबार अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
पारा तेक्वान्दो खेलाडीलाई लोकतान्त्रिक खेलकुदको सहयोग

पारा तेक्वान्दो खेलाडीलाई लोकतान्त्रिक खेलकुदको सहयोग

त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङलाई सहयोग हस्तान्तरण गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
ललितकृष्णको छैटौं पुण्यतिथिमा श्रदान्जली सभा

ललितकृष्णको छैटौं पुण्यतिथिमा श्रदान्जली सभा

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा शनिबार एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 242 of 410Next