टर्किस ग्राण्ड प्रिक्स स्थगित
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी जुन महिनामा हुने टर्किस ग्राण्ड प्रिक्स स्थगित गरिएको हो ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी जुन महिनामा हुने टर्किस ग्राण्ड प्रिक्स स्थगित गरिएको हो ।
महासंघका विभिन्न पदाधिकारीको नेतृत्वका देशभर विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको काम अघि बढेको छ ।
यस्तै संघले यो महामारी आगो जसरि फैलिरहेको कारण जटिल अवस्थामा स्वयंम् सुरक्षित रहदै र सावधानी अपनाउदै आ–आफ्नो स्थानबाट समस्यमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न रेस्लर, रेस्लिङ प्रेमी लगायत सम्पूर्णलाई अपिल गरेको छ ।
महासंघका महासचिव मेघराज पौडेल नेतृत्वको टोलीले बिहिबार खेलाडीलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगर सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।
रामजी गुरुका परिवार र क्योकुसिनका उनका चेलाहरुको सहयोग र नेपालमा रहेका क्योकुसिन कराते आवद्ध संघहरुको सहयोगमा उक्त प्रतिष्ठान गठन गर्न लागिएको नेपाल शो क्योकुसिन कराते संघका ब्राञ्च चिफ राजकुमार श्रेष्ठले बताएका छन् ।
कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा प्रहरी र सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी अध्यक्ष शर्माले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणमा रहेको सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई बजेट सिलिङ तोकेको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २ सय थान सर्जिकल मास्क हस्तान्तरण गरे । सो अवसरमा राखेपका सदस्य–सचिव सिलवालका स्वकीय सचिव मनोज खड्गी पनि उपस्थित थिए ।
सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।
उनको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।
इलामको देउमाई नगरपालिकाकी जुनीले धादिङका निरज मगरसंग शुक्रबार मगर परम्परा अनुसार विवाह गरेकी हुन् ।