ओलम्पिकमा जम्बो टोली लैजानु लज्जास्पद : कर्मचारी संघ
संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो ।
संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो ।
नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठलाई अनलाईन बैठक मार्फत सफलताको शुभकामना सहित बिदाइ गरेको छ ।
सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबार बिहान जापान प्रस्थान गरेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनाएको छ ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्सीय टोली शुक्रबार जापान प्रस्थान गर्ने जनाएको छ ।
संघले बिहीबार एक विज्ञप्ति निकाल्दै फेडरेशनको अस्थायी सदस्यता प्राप्त गरेको जनाएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा शुभकामना दिई नेपाली टोलीलाई बिदाइ गरेकी हुन् । पुरानो परम्परा अन्तर्गत राष्ट्रपतिद्वारा ओलम्पिक टिमलाई बिदाइ गरिएको हो ।
राष्ट्रिय टिमले ललितपुरको सैबुमा रहेको द अनाथालय होमलाई दुई वटा प्रोजेक्टर सहयोग गरेको हो ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्सीय टोली शुक्रबार जापान प्रस्थान गर्ने जनाएको छ ।
राष्ट्रपति भण्डारीले नेपाली टोलीलाई राष्ट्रपति भवनमा अपरान्ह ३ बजे बिदाइ गर्ने कार्यक्रम रहेको छ ।
ओलम्पिक पदक आईओसी सदस्य वा खेल सञ्चालन गर्ने संस्थाका शीर्ष अधिकारीले प्रदान गर्दै आएका थिए ।
सागमा स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोकी देविका खड्का जनही २५ हजारबाट सम्मानित भए ।
सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङले जिल्लाका विभिन्न स्थानका बाढी प्रभावितलाई राहत सामग्री र स्वास्थ्य सामग्री वितरण गरेको हो ।