आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

श्रेष्ठ नेतृत्वको ओलम्पिक टोलीको बिदाई

सोमबार, ०४ श्रावण २०७८खेलपाटी संवाददाता
श्रेष्ठ नेतृत्वको ओलम्पिक टोलीको बिदाई

एनओसी अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीलाई बिदाई गर्दै राखेप कार्यवहाक सदस्य सचिव यकेन्द्र कुँवर । फोटो : एनएसजेएफ

Classic Tech Internet Ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा ओलम्पिक जाने टोलीलाई सोमबार बिदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यवहाक सदस्य सचिव यकेन्द्र कुँवरले श्रेष्ठ नेतृत्वको टोलीलाई बिदाई गरेका हुन् ।

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवहाक सदस्य सचिव कुँवरले श्रेष्ठलाई शुभकामना सहित बिदाई गरे ।

टोलीमा श्रेष्ठ सहित एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यैपाने, राखेप बोर्ड सदस्यहरु सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ रहेका छन् ।

टोलीलाई बिदाई गर्दै कार्यवहाक सदस्य सचिव कुँवरले कठिन अवस्थामा ओलम्पिकमा सहभागी हुन लागेको नेपाली टोलीलाई उच्च प्रर्दशनका लागि शुभकामना दिएका थिए ।

उनले सुरक्षित रुपमा टोकियो पुगेर नेपाली खेलाडी उच्च प्रर्दशन गर्ने अपेक्षा राखे ।

‘कोभिड महामारीका बीच नेपाली टिम जापान जादैछ । ओलम्पिकमा उच्च प्रर्दशन गर्ने अपेक्षा हामीले गरेका छौं । टिमको सुरक्षित यात्राको कामना गर्दछु ।’ उनले भने ।

बिदाई कार्यक्रममा राखेपका बोर्ड सदस्य गोबिन्द भट्टराई, रेनुका नगरकोटी, आर्चरी संघका अध्यक्ष महासचिव रमेश प्रसाद सिवाकोटी उपस्थित थिए ।

गत साउन १ गते राखेप सदस्य सचिव तथा सेभ द मिसन रमेश सिलवाल नेतृत्वको १० सदस्यीय टिम जापान उडेको थियो । जुलाई २४ मा एनओसी उप–महासचिव पिताम्बर तिम्सिना नेतृत्वको टिम जापान उड्नेछ ।

राखेप उपाध्यक्ष शिव कोईरालाले व्यक्तिगत कारण देखाउँदै जापान नजाने घोषणा गरिसकेका छन् । उनी राखेप र ओलम्पिकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जापान नजाने घोषणा गरेको बुझिएको छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

Bajaj Pulsar Motorcycle Ad
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा