रेसिङको दौरान १४ वर्षे मोटरसाइकल राइडरको निधन
सोमबार, ११ श्रावण २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनका १४ वर्षीय मोटरसाइकल राइडर हुगो मिलानको रेसको दौरान दुर्घटनामा परेर निधन भएको छ ।
स्पेनको अल्कानिजमा आयोजित युरोपियन ट्यालेन्ट कप रेसको दौरान दुर्घटनामा परेर हुगोको निधन भएको हो ।
रेसको दोस्रो ल्यापमा उनलाई अर्को बाइकले ठक्कर दिएपछि दुर्घटना भएको बताईएको छ ।
दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल पुर्राईएको थियो ।
तर, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।






-1771251202949.avif&w=3840&q=75)






-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)