पारा जुडो संघले मनायो विश्व वातावरण दिवस
होस्टेलको हातामा जुडो हल पनि रहेको छ । सब्रिनाले खेलाडीलाई विश्व वातावरण दिवसका बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् ।
होस्टेलको हातामा जुडो हल पनि रहेको छ । सब्रिनाले खेलाडीलाई विश्व वातावरण दिवसका बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् ।
त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी सदस्य–सचिव घिसिङले गुणराजलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्सको तयारी स्वरूप विभिन्न खेलको प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिरोको कारण मुलपानी मैदानमा क्षति पुगेको जनाएको छ ।
योन्जनलाई सोमबार नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राजबैद्यले बिदाइ गरे ।
समाजवादी पार्टीले सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन नयाँ ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
एनएसजेफ एकेडेमीले नो योर गेम अन्तर्गत शुक्रबार फेन्सिङ खेलसम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
सदस्य–सचिव घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् ।
समय भन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिले जनाएको छ ।