बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
ओलम्पिकको विषयमा खेलकुदमन्त्रीले भाेलि पत्रकार सम्मेलन गर्ने

ओलम्पिकको विषयमा खेलकुदमन्त्रीले भाेलि पत्रकार सम्मेलन गर्ने

नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादका विषयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन १६, २०८२
Read more →
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

नेपाल मात्र नभएर सेन्ट्रल एसिया र साउथ एसियाबाट पब्जी विश्वकपमा मात्र तीन टिम सहभागी थिए ।

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०८२
Read more →
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 

राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 

बुधबार काठमाडौंमा भएको साधारण सभाले शाहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०८२
Read more →
रहेनन् सुरेश हमाल

रहेनन् सुरेश हमाल

खेलकर्मी तथा समाजसेवी सुरेश हमालको असामयिक निधन भएको छ। हमालको ५२ वर्षको उमेरमा भारतमा उपचारको क्रममा बुधबार निधन भएको हो। 

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०८२
Read more →
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 

प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 

सरकारले अवैध रुपमा घोषणा गरेको नेपाल ओलम्पिक कमिटीको वर्तमान कार्यसमितिलाई विगठन गरेर नयाँ ओलम्पिक दर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १३, २०८२
Read more →
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन

नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न निर्देशन दिएका छन्।

By खेलपाटी संवाददातासोमबार, साउन १३, २०८२
Read more →
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित

महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित

हैदराबादको गाछीबौली इनडोर स्टेडियममा साउन १८ देखि २५ (अगस्ट ३–१०) सम्म आयोजना हुने भनिएको दोस्रो महिला कबड्डी विश्वकप अनिश्चितकालका लागि स्थगित गरिएको छ।

By खेलपाटी संवाददातासोमबार, साउन १३, २०८२
Read more →
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम

पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम

सहभागीले मोटर स्पोर्ट्स सम्बन्धी विविध जानकारी लिनुका साथै मोटर स्पोर्ट्स कार्यमा संलग्न हुनका लागि आवश्यक प्राविधिक ज्ञान पाएका थिए । 

By खेलपाटी संवाददाताआइतबार, साउन १२, २०८२
Read more →
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !

एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !

असन्तुष्ट समूहले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ विपरित राखेपबाट विधान स्वीकृत नगरीनै जिल्ला तथा प्रदेशको निर्वाचन गराएको आरोप लगाएको छ । 

By खेलपाटी संवाददाताआइतबार, साउन १२, २०८२
Read more →
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता

२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १०, २०८२
Read more →
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड

एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड

मध्यपुरस्थित इनर ह्विल क्लबले यी दुई खेलाडीलाई मंगलबार अवार्ड र २५ हजार रुपैयाँ नगद प्रदान गरेको हो। एरिका एसियाली खेलकुदको ऐतिहासिक रजत विजेता हुन्।

By खेलपाटी संवाददातामंगलबार, साउन ७, २०८२
Read more →
'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'

'मिसन २०२६ देशलाई खुशी बनाउने योजना हो'

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको मंगलबार बताएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन ७, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 17 of 418Next