शुटिङकी भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ।
गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी सुरुआत गरेका हुन् ।
द रियल सोल्जर्स (डिआरएस) र ट्राइब एरोमेसी (एएसटी) पब्जी मोबाइल सुपर लिग (पिएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया (सिएसए) मा छनोट भएका छन्।
बैशाख १७ देखि राष्ट्रिय पुरुष हक्की प्रतियोगिता र बैशाख १८ गतेदेखि वैशाख २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुन लागेको हो।
इलामको चुलाचुली गाउँपालिकाले ११ जना रग्बी खेलाडीलाई सम्मान गरेको छ। चुलाचुली गाउँपालिका अध्यक्ष कपको फाइनल कार्यक्रममा गाउँपालिकाबाट उत्पादन भएका पुरुष र महिला राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो।
वैशाखको अन्तिम साता एसियन ई-स्पोर्ट्स च्याम्पियनसिपको आयोजना हुने भएको छ। ई स्पोट्स संघ नेपाल (ईशान) को आयोजनामा प्रतियोगिता बैशाख २६, २७ र २८ गते हुन लागेको हो।
खुसी विक, गजेन्द्र बर्देवा र अभिषेक परियारले शनिबार आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा उपाधि जितेका छन्।
नेपाल रग्बीले संघले यसै महिना हुने बंगलादेशसँगको शृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ।
गोर्खाली रग्बी क्लब पाँचौ संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ।