बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
मोरक्कोको राजधानी राबतमा मंगलवार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्धय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ।
मोरक्कोको राजधानी राबतमा मंगलवार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्धय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ।
एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ। ई–स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाइल सोडाउन नामको एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो।
पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिन इन्डोनेसिया पनि शीर्ष स्थानमा रहन सफल भएको छ। यता, नेपाल ब्लुले पुनरागमन गरेको छ।
ई स्पोर्ट्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको पब्जी मोबाइल एसियन सोडाउनको पहिलो दिनको समाप्तिमा इन्डोनेसिया शीर्ष स्थानमा उक्लिन सफल भएको छ।
झापा गोल्डकपका पूर्वअध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले मृत फेला परेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औं साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुधबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।
राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन्।
राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल पूरा भएको छ। सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको भेट अर्को विभागीय टोली एपीएफ क्लबसँग हुनेछ भने गण्डकीले नेपाल प्रहरीको सामना गर्नेछ।
विभागी टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ। सिंगल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। ४ टिम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो।
अपराजित रहँदै विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार उपाधिनजिक पुगेका छन्।