शुक्रबार, १९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट

मंगलबार, १० भाद्र २०८२खेलपाटी संवाददाता
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग भेट गरेको छ । 

संयोजक धुव्रबहादुर प्रधान नेतृत्वको टोलीले सोमबार सदस्य सचिव घिसिङलाई उनकै कार्यालयमा पुगेर भेट गरेको हो ।

यसअघि तदर्थ समितिले खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेट गरेर पछिल्लो गतिविधिबारे जानकारी गराएको थियो । सो भेटमा खेलकुद मन्त्रीले सदस्य सचिव घिसिङलाई समेत सँगै राखेका थिए ।

खेलकुद मन्त्रालयमा सदस्य सचिवलाई भेटेको तदर्थ समितिले सदस्य सचिव घिसिङलाई पुन कार्यालय पुगेर भेट गरेको हो । 

सदस्य सचिवसँग नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिको भेटलाई खेलकुद वृत्तमा महत्वका साथ हेरिएको छ । 

समितिले आसन्न २० औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागीता, खेलाडीको तालिम र सुविधा तथा वैदेशिक प्रशिक्षणबारेमा सदस्य सचिवसँग गहन छलफल भएको बताएको छ । 

परिषद्ले ओलम्पिकको तदर्थ समितिलाई पूर्ण सहयोग रहने बताएको तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीले प्रेस रिलिज जारी गरेर बताएका छन् ।

भेटमा संयोजक प्रधान सहित प्रवक्ता अन्सारी, राजीवबिक्रम शाह लगायतका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
 नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा