शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप

बिहिबार, ०५ भाद्र २०८२खेलपाटी संवाददाता
यस्ताे छ ओलम्पिककाे तदर्थ कमिटीकाे राेडम्याप
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल ओलम्पिक कमिटीको तदर्थ कार्यसमितिले आफ्नो आगामी कार्ययोजना (राेडम्याप) सार्वजनिक गरेको छ। समितिले नेपालको ओलम्पिक गतिविधिलाई निरन्तरता दिन र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने आफ्नो मुख्य उद्देश्य बनाएको छ।

समितिले गठनबारे अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी), एसियाली खेल संघ (ओसिए) र सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्ने योजना बनाएको छ। उत्पन्न समस्याहरूको समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, सदस्य खेल संघ, खेलाडी, प्रशिक्षक र सम्बन्धित सरोकारवालासँग छलफल र सुझाव लिँदै दीर्घकालीन समाधानका उपायहरू अपनाइने योजना बनाएको छ।

यसैगरी, ओलम्पिक कार्यक्रम अन्तर्गत आयोजना हुने बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न तत्काल पहल गरिने जनाइएको छ। जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदको तयारीका लागि परिषद् र खेल संघहरूसँग समन्वय गरी खेलाडीहरूको छनोट र विशेष प्रशिक्षणसम्बन्धी कार्यसम्पादन गरिने बताइएको छ। साथै, ओलम्पिक कमिटीसँग आबद्ध खेल संघहरूको समस्या समाधानका लागि आवश्यक पहल पनि गरिने योजना छ।

समितिले ओलम्पिक कमिटीको विधानअनुसार पारदर्शी, निष्पक्ष र स्वतन्त्र ढंगले साधारण सभाबाट निर्वाचन गरी नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउने योजना पनि बनाएको छ। नेपाल ओलम्पिक कमिटी, तदर्थ समितिका सदस्य एवं प्रवक्ता समिम मियाँ अन्सारीले समितिको कार्ययोजना कार्यान्वयनमा सबै सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपील गरेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा