ओलम्पिककाे तदर्थ कमिटीकाे ७ सदस्यीय पदाधिकारी घाेषणा
बिहिबार, ०५ भाद्र २०८२खेलपाटी संवाददाता
काठमाडौं। नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीको ७ सदस्यीय पदाधिकारी घोषणा गरिएको छ।
ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघ मिलेर बनाएको तदर्थ कमिटीले बिहीबार ७ सदस्यीय पदाधिकारी घोषणा गरेको हो।
तदर्थ कमिटीको संयोजक ध्रुवबहादुर प्रधान छन्। सदस्यमा राजीवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ र अनिल शर्मा छन्।






-1771251202949.avif&w=3840&q=75)






-1771470795575.webp&w=3840&q=75)
-1771470155413.webp&w=3840&q=75)