सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

तीन दिनभित्र चल अचल सम्पत्ति बुझबुझारथ गराउन जीवनरामलाई तर्दथ समितिको निर्देशन

शनिबार, ०७ भाद्र २०८२खेलपाटी संवाददाता
तीन दिनभित्र चल अचल सम्पत्ति बुझबुझारथ गराउन जीवनरामलाई  तर्दथ समितिको निर्देशन
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को तर्दथ समितिले तीन दिनभित्र सम्पूर्ण चल अचल सम्पत्ति बुझबुझारथ गर्न जीवनराम श्रेष्ठ नेतृत्वको अवैध कमिटीलाई निर्देशन दिएको छ।

तदर्थ समितिका सचिवालय व्यवस्थापन उपसमितिका संयोजक निलेन्द्रराज श्रेष्ठले शनिबार जीवनरामको नाममा पत्र काट्दै सम्पूर्ण चल अचल सम्पत्ति, नगद, जिन्सी सामग्री तथा माइनुट बुक बुझबुझारथ गर्न निर्देशन दिएको हो।

उक्त पत्र बोधार्थ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई समेत पठाइएको छ। राखेपले विधान विपरीत निर्वाचन र संशोधनमार्फत गठन भएको भन्दै जीवनराम नेतृत्वको एनओसी कमिटीको कार्यसमिति खारेज गरेको थियो। 

श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, “तपाईँको नेतृत्वमा गठन गरिएको भनिएको ओलम्पिक कमिटिको निर्वाचन र विधान संशोधन प्रक्रिया कानुनसम्मत नभएकोले उक्त कार्यसमिति अवैध ठहर भएको कुरा अवगत गराइन्छ।”

एनओसीमा आबद्ध खेल संघहरूको संयुक्त भेलाबाट साउन २६ गते तदर्थ समिति गठन भइसकेको छ। सो समितिलाई नेपाल सरकार र राखेपबाट आधिकारिकता समेत प्रदान गरिएको पनि पत्रमा उल्लेख छ। तदर्थ समितिले भदौ ४ गतेदेखि कामकाजको जिम्मेवारी सम्हालिसकेको जानकारी श्रेष्ठले दिएका छन्।

जीवनरामले तीन दिनभित्र सम्पत्ति हस्तान्तरण नगरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्