शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति

ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति

२०२५ अगस्ट २१, बिहिबारखेलपाटी संवाददाता

ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति

काठमाडौं। नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीले ओलम्पिक गतिविधिलाई प्रभावकारी सञ्चालन गर्न चारवटा उपसमिति गठन गरेको छ। समितिले प्रत्येक उपसमितिलाई विभिन्न कार्य जिम्मेवारी तोकेको छ।

संस्था तथा आन्तरिक समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सुनिल श्रर्ष्ठलाई दिइएको छ। यसमा नेपाल फेन्सिङ्ग संघ, नेपाल कुस्ती संघ, अखिल नेपाल फुटबल संघ, नेपाल तेक्वान्दो संघ, नेपाल एथलेटिक्स संघ र अखिल नेपाल कबड्डी संघका प्रतिनिधिहरू सदस्य छन्।

अन्तर्राष्ट्रिय समन्वय तथा विकास उपसमितिको संयोजक रवीराज कर्णिकारलाई तोकिएको छ।

यसमा नेपाल घोडचढी संघ, नेपाल पौडी संघ, नेपाल टेनिस संघ, नेपाल भारोतोलन संघ, नेपाल एथलेटिक्स संघ र नेपाल जिम्न्यास्टिक संघका प्रतिनिधिहरू छन्।

कानुन, व्यवस्था तथा समस्या समाधान उपसमितिको जिम्मेवारी बुजेन्द्र हमालले पाएका छन्। यसमा नेपाल टेबलटेनिस संघ, नेपाल साइकलिङ्ग संघ, नेपाल कुस्ती संघ, नेपाल ह्याण्डबल संघ, नेपाल व्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ, नेपाल जुडो संघ र नेपाल ऊषु महासंघका प्रतिनिधिहरू सदस्य छन्।

चिवालय व्यवस्थापन उपसमितिको संयोजक निलेन्द्रराज श्रेष्ठ छन्। यसमा नेपाल ट्रायथलन संघ, नेपाल हक्की संघ, नेपाल सुटिङ्ग संघ, नेपाल भलिबल संघ, नेपाल बक्सिङ महासंघ र नेपाल तेक्वान्दो संघका प्रतिनिधिहरू छन्।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई