निरज तेश्रो चरणमा
छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे ।
छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे ।
शुक्रबार भएको फाइनलमा मोरङलाई पछि पार्दै इलामले उपाधि जितेको हो ।
गत भदौ ३१ गतेदेखि सुरु भएको छनोट प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडी मध्येबाट दश जना छनौटमा परेका हुन ।
गण्डकी प्रदेशमा हुने नवौंको ट्रफीको टुर अन्तर्गत विराटनगरमा शनिबार अनावरणको कार्यक्रम रहेको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
इटहरी रंगशालामा बिहीबार मोरङ र पाँचथरलाई पछि पार्दै इलामले उपाधि जितेको हो । महिला रग्बीमा तीन जिल्लाले मात्र सहभागिता जनाएको थियो ।
विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् ।
भद्रपुरस्थित होटल एभरेटमा आर्चरीको छनोट खेल सकिएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत बिहान भ्लगरहरुसँग अन्तरक्रिया, दिउसो काठमाडौँदेखि चित्लाङसम्म राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझ भ्लगर्स मिट एण्ड ग्रिट गरिएको थियो।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको उक्त प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लाका कुस्ती खेलाडीहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ४ रजत र १ कांस्यसाथ मधेश प्रदेश दोश्रो भयो ।