नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने
गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरुवात हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन्
गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक रुपमा सुरुवात हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने भएका हुन्
उपसमितिका संयोजक र सचिवहरुले नवौं राष्ट्रिय खेलकुदलाई पूर्ण रुपमा सफल बनाउन आआफ्नो तर्फबाट भए गरेका प्रगती विवरणका प्रस्तुत गर्नुका साथै आउन सक्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको थियो ।
सम्झौतासँगै बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न पाउनेछ ।
मंगलबार बिहान ताल बाराहीचोकमा भएको सरसफाइमा अभियानमा सदस्य सचिव घिसिङ, राखेप बोर्ड अन्जन धमला सहित परिषद्का अधिकारीहरु सहभागी भएका हुन् ।
अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ ।
जिल्लामा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिताका लागि केटीएम सिटीले सुनसरीको ब्याडमिन्टन संघलाई खेल सामाग्री प्रायोजन गरेको हो ।
भारतको पहिलो प्रो रेस्लिङ कम्पनी एफएफ डब्लूले आयोजना गरेको प्रतियोगिता हेर्न उपस्थित भारतका चर्चित नायक शाहील खानले विजेतालाई बधाई दिएका थिए ।
महासचिव राईका ममतामयी आमा मधुरा राईको सोमबार ७७ वर्षको उमेरमा निधन भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराईएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत बिहीबार पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का सचिव श्रेष्ठले आइतबार काठमाडौं क्षेत्र नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भई मनोनयनपत्र दर्ता गराएका थिए ।
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री गहतराजले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।